धरिकर

Romanized: dharikar, dharikara

टोकरी, नाङ्लो, डालो आदि बनाउने परम्परागत पेसा भएको तराई मूलको एक जाति; तिनै जातिका नेपालीको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अव.]

1
टोकरी, नाङ्लो, डालो आदि बनाउने परम्परागत पेसा भएको तराई मूलको एक जाति; तिनै जातिका नेपालीको एक थर।

सम्बन्धित शब्दहरू