धोरिन

Romanized: dhorin, dhorina

रिसाएको जस्तो अनुहार बनाउनु; गमक्क फुलेर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
रिसाएको जस्तो अनुहार बनाउनु; गमक्क फुलेर बस्नु।

सम्बन्धित शब्दहरू