भकिम्लो
Romanized: bhakimlo
गहतका जस्ता राता मसिना दाना फल्ने तथा त्यसबाट अमिलो बनाइने, महाभारत र चुरेसम्मका पहाडमा हुने एक जातको रुख;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गहतका जस्ता राता मसिना दाना फल्ने तथा त्यसबाट अमिलो बनाइने, महाभारत र चुरेसम्मका पहाडमा हुने एक जातको रुख; सोही रुखको ज्यादै अमिलो फल।