भकुर्नु

Romanized: bhakurnu

खुबसित खानु; बेसरी खानु; घिच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
खुबसित खानु; बेसरी खानु; घिच्नु।
२.
बेसरी पिट्नु, गोदनु।

सम्बन्धित शब्दहरू