भगवद्गीता

Romanized: bhagavadgitaa, bhagawadgitaa, bhagavadgit, bhagawadgita

कुरुक्षेत्रका रणमैदानमा कृष्णले अर्जुनलाई दिएको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुरुक्षेत्रका रणमैदानमा कृष्णले अर्जुनलाई दिएको ज्ञान।
२.
महाभारतभित्र ब्रह्मविद्या र योगशास्त्रका रूपमा चर्चित, अठार अध्याय भएको प्रसिद्ध पुस्तक।

सम्बन्धित शब्दहरू