भगवान्
Romanized: bhagavaan, bhagawaan, bhagawan, bhagabaan
ऐश्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विरागजस्ता छवटा तत्त्वले पूर्ण भएको अलौकिक पुरुष, ईश्वर; परमात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ऐश्वर्य, सौभाग्य, यश, धर्म, ज्ञान र विरागजस्ता छवटा तत्त्वले पूर्ण भएको अलौकिक पुरुष, ईश्वर; परमात्मा।
२.
विष्णु।
३.
शिव।
४.
बुद्ध।
५.
(विशेषण)
ऐश्वर्ययुक्त; शक्तिसम्पन्न।
६.
पूज्य; मान्य।