भङ्दालो
Romanized: bhangdaalo, bhangdalo, bhandaalo, bhandalo
ठुलो खाडल, भड्खारो; भड्खालो; भ्वाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भ्वाङ+आलो]
१.
ठुलो खाडल, भड्खारो; भड्खालो; भ्वाङ।
२.
भँगालो।