भच्याकुल्लो
Romanized: bhachyaakullo, bhachyakullo, bhacyaakullo, bhacyakullo
धेरै जनाका बिच भएको वादविवाद, झगडा, मारपिट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धेरै जनाका बिच भएको वादविवाद, झगडा, मारपिट।