भजन थरी
Romanized: bhajana tharee, bhajana tharii, bhajana thari, bhajanathari
कुनै मृतक व्यक्तिका शान्तिका लागि गाईजात्रामा गेरुवा कपडा पहिरी सहर घुम्दै गाइने शोक गीत वा त्यो गाउने मण्डली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै मृतक व्यक्तिका शान्तिका लागि गाईजात्रामा गेरुवा कपडा पहिरी सहर घुम्दै गाइने शोक गीत वा त्यो गाउने मण्डली।