भटभटाइनु

Romanized: bhatabhataainu, bhatabhatainu

अस्पष्ट रूपले चाँडो-चाँडो आवाज निकालिनु; फतफताइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
अस्पष्ट रूपले चाँडो-चाँडो आवाज निकालिनु; फतफताइनु।

सम्बन्धित शब्दहरू