भटभट

Romanized: bhatabhat, bhatabhata

अस्पष्ट र झर्कोलाग्दो किसिमसँग एकोहोरो आवाज आउने गरी; फतफत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भट् (द्वि.)]

1
अस्पष्ट र झर्कोलाग्दो किसिमसँग एकोहोरो आवाज आउने गरी; फतफत।

सम्बन्धित शब्दहरू