भट
Romanized: bhat, bhata
योद्धा; लडाकु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योद्धा; लडाकु।
२.
सिपाही; सैनिक।
३.
पहलवान; मल्ल।