भटट्ट
Romanized: bhatatt, bhatatta
छिटो छिटो बोल्दा वा उच्चारण गर्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) भट]
१.
छिटो छिटो बोल्दा वा उच्चारण गर्दाको ढङ्गले।
२.
लगातार बन्दुक आदि पड्कँदाको किसिमले; गोलीको पर्रा छुट्दाको किसिमले।
३.
बन्दुक आदि पड्काउँदाको अनवरत आवाज।