पटट्ट

Romanized: patatt, patatta

पटका आदि लगातार पड्कँदाको झैँ आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) पट]

1
पटका आदि लगातार पड्कँदाको झैँ आवाज आउने गरी।

सम्बन्धित शब्दहरू