कटट्ट
Romanized: katatt, katatta
काटिँदा वा भाँचिँदाको किसिम सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.द्वि.<कट्ट]
१.
काटिँदा वा भाँचिँदाको किसिम
२.
दाँत बज्दा वा दारा किट्दाको किसिम; कटट।
३.
काठ आदि काटिँदा वा भाँचिँदाको आवाज।