कटट

Romanized: katat, katata

काटिँदा वा भाँचिँदाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) कट]

१.
काटिँदा वा भाँचिँदाको किसिम।
२.
दाँत बज्दा वा दारा किट्दाको किसिम; कटट्ट।
३.
काठ आदि काटिँदा वा भाँचिँदाको आवाज।

सम्बन्धित शब्दहरू