भटक

Romanized: bhatak, bhataka

भट्किलो हुँदाको स्थिति; बडप्पन देखाउने ढाँचा; सजधज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
भट्किलो हुँदाको स्थिति; बडप्पन देखाउने ढाँचा; सजधज।
२.
भड्किने ढङ्ग वा कार्य।

सम्बन्धित शब्दहरू