भट्खारो

Romanized: bhatkhaaro, bhatkharo

डरलाग्दो गहिरो खाल्डो; भङ्दालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भटक+खाल्डो]

१.
डरलाग्दो गहिरो खाल्डो; भङ्दालो।
२.
विघ्नबाधा; सङ्कट।

सम्बन्धित शब्दहरू