भड्खालो
Romanized: bhadkhaalo, bhadkhalo
काममा पर्ने विघ्नबाधा; आपत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भ्वाङ+खाल्डो]
१.
काममा पर्ने विघ्नबाधा; आपत्ति।
२.
गहिरो खाल्टो; भङ्दालो; खौलो।