भँड्खालो

Romanized: bhamdkhaalo, bhandkhaalo, bhandkhalo, bhamdkhalo

गहिरिएर खाल्डो परेको ठाउँ; भड्खारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भ्वाङ+खालो]

1
गहिरिएर खाल्डो परेको ठाउँ; भड्खारो।

सम्बन्धित शब्दहरू