चौपर्खाल
Romanized: chauparkhaala, chauparkhaal, chauparkhala, chauparkhal
जग्गा-जमिन, घर, बगैंचा आदिलाई घेर्न चारैतिरबाट उठाइएको पर्खाल; चारैतिर घेरेर उठाइएको पर्खाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+पर्खाल]
1
जग्गा-जमिन, घर, बगैंचा आदिलाई घेर्न चारैतिरबाट उठाइएको पर्खाल; चारैतिर घेरेर उठाइएको पर्खाल ।