पर्खाल
Romanized: parkhaala, parkhaal, parkhal, parkhala
ईंट, ढुङ्गा आदिको गारो लगाएर अग्लो पारी बारिएको बार; दिवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत परिखाधार]
१.
ईंट, ढुङ्गा आदिको गारो लगाएर अग्लो पारी बारिएको बार; दिवाल।
२.
गारो।