पर्काल
Romanized: parkaala, parkaal, parkal, parkala
गोल वा अन्य विविध किसिमका रेखा खिँच्ने एक साधन; कर्काटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी फरकाल]
1
गोल वा अन्य विविध किसिमका रेखा खिँच्ने एक साधन; कर्काटो।