पर्खनु

Romanized: parkhanu

कसैको बाटो हेर्नु, प्रतीक्षा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत प्रतीक्षण]

१.
कसैको बाटो हेर्नु, प्रतीक्षा गर्नु।
२.
कुनै थालेको काम रोकेर वा स्थगित गरेर कसैको प्रतीक्षा गर्नु।
३.
पख्नु; बाटो हेर्नु; ढुक्नु।

सम्बन्धित शब्दहरू