भड्याक

Romanized: bhadyaaka, bhadyaak, bhadyak, bhadyaka

घरको माथिल्लो तलामा जान काठका फलेकबाट बनाइएको सिँढी; भर्‍याङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घरको माथिल्लो तलामा जान काठका फलेकबाट बनाइएको सिँढी; भर्‍याङ।

सम्बन्धित शब्दहरू