भतिजी

Romanized: bhatijee, bhatijii, bhatiji

दाजु वा भाइकी छोरी; जेठाजु वा देवरकी छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भ्रातृज ई]

1
दाजु वा भाइकी छोरी; जेठाजु वा देवरकी छोरी।

सम्बन्धित शब्दहरू