भतिजो
Romanized: bhatijo
दाजु वा भाइको छोरो; जेठाजु वा देवरको छोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भ्रातृज]
1
दाजु वा भाइको छोरो; जेठाजु वा देवरको छोरो।