भत्किनु
Romanized: bhatkinu
भत्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
भत्कनु।
२.
बिग्रिनु; नासिनु।