भत्यालो

Romanized: bhatyaalo, bhatyalo

दाल, तिहुन, ढिँडो, हरियो साग आदि पकाउन प्रयोग गरिने, फलामबाट बनेको च्याप्टो आकारको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दाल, तिहुन, ढिँडो, हरियो साग आदि पकाउन प्रयोग गरिने, फलामबाट बनेको च्याप्टो आकारको भाँडो।

सम्बन्धित शब्दहरू