भद्यालो
Romanized: bhadyaalo, bhadyalo
दाल पकाउने फलामको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दाल पकाउने फलामको भाँडो।
२.
भदालो।