भनभनाउनु
Romanized: bhanabhanaaunu, bhanabhanaunu
रिसले झोक्किनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रिसले झोक्किनु ।
२.
मिँगा आदि भन्किनु।