भनभन
Romanized: bhanabhan, bhanabhana
तातेर रिसिने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भन्+अ (द्वि.)]
१.
तातेर रिसिने चालसँग।
२.
मिँगा, मौरी आदि भन्किने गरी।