भनाभन
Romanized: bhanaabhana, bhanaabhan, bhanabhan, bhanabhana
परस्परमा एकले अर्कालाई जथाभाबी भन्ने काम; बाझाबाझ; गालमुखाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भन्+आ+भन्]
1
परस्परमा एकले अर्कालाई जथाभाबी भन्ने काम; बाझाबाझ; गालमुखाल।