भनाइ

Romanized: bhanaai, bhanai

भन्ने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ भन् (+आइ)]

१.
भन्ने भाव, क्रिया वा प्रक्रिया।
२.
भन्नाको तात्पर्य; कथन; मतलब।
३.
गाली; खप्की (जस्तै- भनाइ खानु)।

सम्बन्धित शब्दहरू