भनी बिझाइ

Romanized: bhani bijhaai, bhanee bijhaai, bhanee bijhai, bhanii bijhai

मर्का पर्ने गरी भनिएको बोली; दुर्वचन; कटुवचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मर्का पर्ने गरी भनिएको बोली; दुर्वचन; कटुवचन।

सम्बन्धित शब्दहरू