भन्काइ

Romanized: bhankaai, bhankai

खुब तातेर रिसाउने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खुब तातेर रिसाउने भाव, क्रिया वा प्रक्रिया।
२.
मिँगा, माहुरी आदि भुनभुनाउने भाव, क्रिया वा प्रक्रिया। भन्काउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू