भन्नु नभन्नु भन्नु
Romanized: bhannu nabhannu bhannu, bhannunabhannubhannu
जथाभाबी भन्नु; गाली गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
जथाभाबी भन्नु; गाली गर्नु।
२.
भन्न हुने र भन्न नहुने सबै कुरा भन्नु।