हग्नु न मुत्नु
Romanized: hagnu na mutnu, hagnunamutnu
अक्करमा पर्नु वा पारिनु; केही गर्नै नसक्ने वा नसकिने अवस्थामा पर्नु वा पारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अक्करमा पर्नु वा पारिनु; केही गर्नै नसक्ने वा नसकिने अवस्थामा पर्नु वा पारिनु।