हग्नु
Romanized: hagnu
खाएको वस्तु पचेर मल बनेपछि गुदद्वारबाट फ्याँक्नु; दिसा गर्नु; झाडा फिर्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत हदन]
१.
खाएको वस्तु पचेर मल बनेपछि गुदद्वारबाट फ्याँक्नु; दिसा गर्नु; झाडा फिर्नु ।
२.
अन्यायसित लगेको धन फिर्ता गर्नु।
३.
पैदा गर्नु; जन्माउनु (तुच्छार्थमा)।