भमरो
Romanized: bhamaro
गैंडे आकारको, उडेर फूल-फूल चहार्दै रस चुस्ने र छवटा खुट्टा हुने कालो रङको प्रसिद्ध किरो; भँवरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भ्रमर]
1
गैंडे आकारको, उडेर फूल-फूल चहार्दै रस चुस्ने र छवटा खुट्टा हुने कालो रङको प्रसिद्ध किरो; भँवरो।