समरो

Romanized: shamaro, samaro

खाएर, धेरै मोटाएर वा सुन्निएर टुन्न परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सम+रो]

१.
खाएर, धेरै मोटाएर वा सुन्निएर टुन्न परेको।
२.
बराबरको; डोलो; सुडौल।

सम्बन्धित शब्दहरू