भयदायी

Romanized: bhayadaayi, bhayadaayee, bhayadayee, bhayadayii

डर देखाउने; भय उत्पन्न गराउने; भयकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
डर देखाउने; भय उत्पन्न गराउने; भयकारी।

सम्बन्धित शब्दहरू