भयालो
Romanized: bhayaalo, bhayalo
दाजुभाइ, भतिजा आदि स्वजनको समूह; बन्धुबान्धवको समूह; ज्ञाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भाइ+यालो]
1
दाजुभाइ, भतिजा आदि स्वजनको समूह; बन्धुबान्धवको समूह; ज्ञाति।