भरणीय

Romanized: bharaniy, bharaneeya, bharaneey, bharaniiy

भरण गर्न लायक; पोषणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
भरण गर्न लायक; पोषणीय।

सम्बन्धित शब्दहरू