भरतखण्ड

Romanized: bharatakhand, bharatakhanda

राजा भरतले राज्य गरेको भनी प्रसिद्ध, पृथ्वीका नौ खण्डमध्ये एक; भारतवर्ष; हिन्दुस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राजा भरतले राज्य गरेको भनी प्रसिद्ध, पृथ्वीका नौ खण्डमध्ये एक; भारतवर्ष; हिन्दुस्थान।

सम्बन्धित शब्दहरू