भरपुर

Romanized: bharapur, bharapura

पूरै भरिएको; भरिभराउ; परिपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भरी+पूर्ण]

१.
पूरै भरिएको; भरिभराउ; परिपूर्ण।
२.
छेलोखेलो; यथेष्ट; भरमार।
३.
(क्रियाविशेषण) परिपूर्णताका साथ; अटाएसम्म; अटाउन्जेल ।

सम्बन्धित शब्दहरू