भरिया
Romanized: bhariyaa, bhariy, bhariya
भारी बोकेर जीवननिर्वाह गर्ने व्यक्ति; कुल्ली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भारी+इया]
1
भारी बोकेर जीवननिर्वाह गर्ने व्यक्ति; कुल्ली।