भरिसक्के
Romanized: bharishakke, bharisakke
बल, बुद्धि वा क्षमताले भ्याएसम्म; अवस्था र तागतले धान्नेजति; सकेसम्म; सकभर; यथाशक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [भर्+सक]
1
बल, बुद्धि वा क्षमताले भ्याएसम्म; अवस्था र तागतले धान्नेजति; सकेसम्म; सकभर; यथाशक्य।