भर्ता

Romanized: bhartaa, bhart, bharta

भर्ता (bhartaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

भर्ता(१)

(विशेषण [संस्कृत])
१..
भोगपोषणको अभिभारा वहन गर्ने; पालन-पोषण गर्ने (व्यक्ति)।
२..
(नाम) लोग्ने; पति।

भर्ता(२)

(विशेषण [भर्ता])
१..
भरिएको, टन्न भएको।
२..
पूरा; भरी।
३..
(नाम) भर्ती।

सम्बन्धित शब्दहरू