भर्त्सना

Romanized: bhartsanaa, bhartsan, bhartshanaa, bhartshana

कसैलाई दिइने धम्की; हप्कीदप्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैलाई दिइने धम्की; हप्कीदप्की।
२.
कुनै अभद्र र निन्दनीय कामप्रति प्रकट गरिने क्षोभ; निन्दा; गाली; खेद।

सम्बन्धित शब्दहरू